महिला हिंसा विरुद्ध गौरमा एक्यवद्धता रयाली

सम्बन्धित शीर्षकहरु

सहकारी अभिमुखीकरण सम्बन्धी अन्र्तरक्रिया

रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड चन्द्रपुर ४ को आयोजनामा सहकारी अभिमुखीकरण सम्बन्धी अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार रौतहटको चन्द्रनिगाहपुर स्थीत होटल हिमालयनमा आयोजित एक कार्यक्रम गरी एक दिवसिय अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । 

रौतहटको आइसुलेसनमा अब ९६ जना मात्रै बाकी

नेपाल मै सबैभन्दा बढी कोरोना संक्रमित रहेको रौतहटमा अब आइसुलेसनमा ९६ जना मात्रै रहेका छन । 

कटहरिया नगरपालिका कार्यालय प्रमुख  बिहिन

असारको अन्त्यमा बिकाश निमार्ण तथा सेवाग्राहस्को भुक्तानीको चटारो परिरहेको बेलामा रौतहटको एक नगरपालिका हाकिम बिहिन बनेको छ । रौतहटको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निलम्बनमा परेपछि सो नगरपालिका हाकिम बिहिन बन्न पुगेको हो ।