साउदीमा मृत्युदण्डको सजाय पाएका उमेशलार्इ बचाउन मलेसियाबाट करिब २ लाख सहयोग

सम्बन्धित शीर्षकहरु

यूएईको प्रतियोगितामा नेपाली खेलाडीहरुलाई पदकैपदक

१५ मे, दुबई । गत मे ११ तारिखमा यहाँ आयोजित बुदोकन इन्टरनेसनल कराते च्याम्पियनसीपमा नेपाली टीमका खेलाडीहरूले १८ स्वर्ण, ७ रजत र ५ कास्य पदक हासिल गरेका छन् ।

मिस नेपाल नर्थ अमेरिका न्यूयोर्कमा हुने

अमेरिकाको न्यूयोर्कमा मिस नेपाल नर्थ अमेरिका हुने भएको छ । मे १२ तारिख न्यू योर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले मिस नेपाल नर्थ अमेरिका अगस्त ११ तारिखमा हुने जानकारी दिएका हुन् ।

इलामका तीनजना बिरामी बालबालिकालाई सुर्योदय समाज कोरियाको ४ लाख सहयोग

इलाम सूर्योदय समाज दक्षिण कोरियाले इलामका तीन जना बालबालिकालाई मंगलबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।