इलामका तीनजना बिरामी बालबालिकालाई सुर्योदय समाज कोरियाको ४ लाख सहयोग

सम्बन्धित शीर्षकहरु

यूएईको प्रतियोगितामा नेपाली खेलाडीहरुलाई पदकैपदक

१५ मे, दुबई । गत मे ११ तारिखमा यहाँ आयोजित बुदोकन इन्टरनेसनल कराते च्याम्पियनसीपमा नेपाली टीमका खेलाडीहरूले १८ स्वर्ण, ७ रजत र ५ कास्य पदक हासिल गरेका छन् ।

मिस नेपाल नर्थ अमेरिका न्यूयोर्कमा हुने

अमेरिकाको न्यूयोर्कमा मिस नेपाल नर्थ अमेरिका हुने भएको छ । मे १२ तारिख न्यू योर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले मिस नेपाल नर्थ अमेरिका अगस्त ११ तारिखमा हुने जानकारी दिएका हुन् ।

प्रेम राइको उद्दारका लागि जेद्दाका नेपालीको ८ लाख ९२ हजार सहयोग

बिगत दुई वर्षदेखि साउदी अरबको रियादस्थित मलाज जेलमा बन्दी रहेका इलामका प्रेमबहादुर राइको उद्दारका लागि साउदी अरबकै जेद्दा क्षेत्रमा रहेका नेपाली समुदायले ८ लाख ९२ हजार १२४ रूपैयाँ चन्दा सहयोग गरेका छन् ।