खेलकुद विश्वविद्यालय स्थापना गर्ने सरकारको तयारी

सम्बन्धित शीर्षकहरु

प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी पुरा

रौतहट,१२ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा हुने प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी लगभग पुरा भएको आयोजक सितोरियो कराँते संघ रौतहटले जनाएको छ । 
यही आउदो फागुन १७ र १८ गते चन्द्रनिगाहपुरको तुलसीलाल स्मृती रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालका सातै प्रदेश ,भारतका बिभिन्न प्रान्त ,भुटान र बंगलादेशका खेलाडीले बिभिन्न तौल समुहमा प्रतिष्पर्दा गर्ने आयोजक सितोरियो कराँते संघ रौतहटले जानकारी दिएको छ  । 

पुलिसलाई हरायो रौतहटले

राजधानीमा जारी उपराष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा रौतहटले नेपाल पुलिसलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अपरान्ह साढे ३ बजेबाट शुरु भएको खेलमा १२ औ मिनेटमा रौतहटकी अस्मिता बैधले पहिलो गोल गरेकी  हुन् ।

 महिला फुटबलमा आर्मी र रौतहटको विजयी सुरुआत

त्रिभुवन आर्मी क्लबले उपराष्ट्रपति राष्ट्रिय लिग महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा परिसर मैदानमा भएको उद्घाटन खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १–० ले हरायो ।