चन्द्रनिगाहपुरलमा बजार अनुगमन, म्याद गुज्रिएका सामन फेला

सम्बन्धित शीर्षकहरु

मोटरसाईकलको पाटपुर्जा सहित एक  पक्राउ , घरेलु मदिरा नष्ट

रौतहट गौरमा रहेका एक मोटरसाईकल बर्कशप चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका ५ स्थित बिपी चौकमा रहेको मोटरसाईकल बर्कशपबाट पार्टपुर्जा चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

गाँजा सहित ४ जना पक्राउ

१२ किलो गाँजा सहित रौतहट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरका प्रहरी निरिक्षक पप्पु नायकको नेतृत्वमा गएको टोलीले विहिबार राति गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत शिवहर थाना पिप्राडी ग्राम बेलवा नरकटिया १ का २२ बर्षिय बिजय राय पछाडी बसेको २४ बर्षिय अमोद सहनी रहेको प्रहरीले जनाएको छ ।

नक्कली नोट सहित दुई पक्राउ

रौतहट प्रहरीले नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । कटहरिया नगरपालिका– ५ बाट प्रहरीले करिब २ लाख बराबरको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो । एक हजार दरका नक्कली नोटसहित स्थानीय ६१ वर्षीय जियालाल महतो र मौलापुर नगरपालिका–७ का ४० बर्षीय विहारी साहलाई पक्राउ गरेको हो ।