संकल्पले दियो सहकारी शिक्षा, सुत्केरी संग पनि भेटघाट

सम्बन्धित शीर्षकहरु

छोटी भन्सार पुर्न स्थापना नहुँदा तस्कारी

माओवादी शसस्त्र द्धन्दका वेला बिस्थापित भएका रौतहटका छोटि भन्सार कार्यालयहरु पुर्न स्थापना नहुँदा तस्कारी मौलाएको छ । छोटी भन्सार कार्यालय स्थापना नहुँदा सिमा नजिक रहेका नेपाली व्यापारीहरु राजश्व तिरेर कारोबार गर्न सदरमुकाम गौरमा रहेको भन्सार कार्यालय पुग्नु पर्ने वाध्यता छ ।

रौतहटको चन्द्रपुरमा स्प्रीङ्ग एकुवा नामको पानी उधोग स्थापना

रौतहटको चन्द्रपुरमा निजि स्तरको लगानीमा पानी उधोग सञ्चालनमा आएको छ । चन्द्रपुर ९ स्थित डुमरिया मटिऔनमा हर्वोवेदा ग्रामोले मिनलर वाटर पानीको उधोग संञ्चालनमा ल्याएको हो । करिव ८० लाखको लागनीमा स्थानिय मनोज कुमार साह तथा कुन्दन कुमार सागरले स्प्रीङ्ग एकुवा नामको पानी उधोग स्थापना गर्नुभएको हो । 

स्वास्तिक बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुरको छैठो बार्षिक साधरण सभा  सम्पन्न

स्वास्तिक बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुरको छैठो बार्षिक साधरण सभा शहिद स्मृत पार्कमा सम्पन्न भएको छ । साधरण सभाको प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले उद्घाटन गर्नुभएको हो । उतm कार्यक्रममा बोल्दै उहाँले नगरको दोश्रो सभाबाट सहकारी ऐन नियम बन्दै गरेको र यसमा आवश्यक छलफल हुने समेत बताउनुभयो ।