प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी पुरा

सम्बन्धित शीर्षकहरु

पुलिसलाई हरायो रौतहटले

राजधानीमा जारी उपराष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा रौतहटले नेपाल पुलिसलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अपरान्ह साढे ३ बजेबाट शुरु भएको खेलमा १२ औ मिनेटमा रौतहटकी अस्मिता बैधले पहिलो गोल गरेकी  हुन् ।

 महिला फुटबलमा आर्मी र रौतहटको विजयी सुरुआत

त्रिभुवन आर्मी क्लबले उपराष्ट्रपति राष्ट्रिय लिग महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा परिसर मैदानमा भएको उद्घाटन खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १–० ले हरायो ।


खेलकुद विश्वविद्यालय स्थापना गर्ने सरकारको तयारी

२ जेठ, काठमाडौं । सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ ।