मोटरसाईकलको पाटपुर्जा सहित एक पक्राउ , घरेलु मदिरा नष्ट

सम्बन्धित शीर्षकहरु

गाँजा सहित ४ जना पक्राउ

१२ किलो गाँजा सहित रौतहट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरका प्रहरी निरिक्षक पप्पु नायकको नेतृत्वमा गएको टोलीले विहिबार राति गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत शिवहर थाना पिप्राडी ग्राम बेलवा नरकटिया १ का २२ बर्षिय बिजय राय पछाडी बसेको २४ बर्षिय अमोद सहनी रहेको प्रहरीले जनाएको छ ।

नक्कली नोट सहित दुई पक्राउ

रौतहट प्रहरीले नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । कटहरिया नगरपालिका– ५ बाट प्रहरीले करिब २ लाख बराबरको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो । एक हजार दरका नक्कली नोटसहित स्थानीय ६१ वर्षीय जियालाल महतो र मौलापुर नगरपालिका–७ का ४० बर्षीय विहारी साहलाई पक्राउ गरेको हो ।

चन्दा नदिएको नदिएको भन्दै नगर प्रमुखमाथि हातपात

मुस्लीमहरुको पबित्र पर्व इद मनाउनका लागी चन्दा नदिएको नदिएको भन्दै मस्जीदमा नवाज पढन गएका रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुख माथि हातपात भएको छ ।मंगलबार राति राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिललाई स्थानियको एक समुहले राजपुरको मह्मुदिया मस्जीदमा कुटपिट गरिएको हो ।