आलमविरुद्ध थप दुई मुद्दामा पनि अनुसन्धान

सम्बन्धित शीर्षकहरु

आलमको बयान आज पनि

१२ बर्ष अघि रौतहटको राजपुरमा भएको बमकाण्डमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताब आलमको बयान बिहिबार पनि हुँदैछ ।

राजपुर प्रकरण  आलमविरुद्ध  मुद्दा दायर हुने

रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ । आलमसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दैै जिल्ला सरकारी वकिल कार्यालय रौतहटले मुद्दा दायर गर्न लागेको हो । 

 तत्कालीन आईजीपी, डीआईजी र सरकारी वकिलद्वारा रौतहट बम विस्फोटको घटना स्वीकार

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको स्वीकारेका छन् ।