एमबीबीएस विद्यार्थी सौरभ उप्रेतीको मृत्यु रहस्यमय आत्महत्या नभई हत्या भएको दाबी

सम्बन्धित शीर्षकहरु

चन्द्रपुर अस्पतालको आयोजनामा अन्तराष्ट्रिय मुटु दिवशको अबसरमा दौड प्रतियोगिता

रौतहटको चन्द्रनिगाहपुरमा“राम्रो स्वस्थ मुटु जीवनको साचो हो ’भन्ने मूलनाराका साथचन्द्रपुर हस्पिटल प्रा.लीको   आयोजनामा  दौड प्रतियोगिता सम्पन्न भएको छ । 

प्रेस चौतारीले बिज्ञप्ती जारी गदै भन्यो —‘महासंघ अमुक राजनीतिक दलका मतियार बन्यो’

पत्रकार महासंघ जस्तो साझा संस्थाले आफ्‌नो मूल उद्देश्य नै बिसिएर सत्तारुढ गठबन्धनका भातृ संगठनका रुपमा सम्माननीय राष्ट्रपतिविरुद्ध समेत बक्तव्यबाजी गरेर गम्भीर गल्ती गरेको प्रेस चौतारी नेपालको ठहर छ ।

कृषकको आय आर्जन बृद्धि गर्न १ सय वटा घास काटने मेशिन हस्तान्तरण

कृषकहरुको आय आर्जनमा बृद्धि गर्ने उदेश्यले रौतहटको गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाको २ वटा सहकारी संस्थालाइ घास काटने मेशिन हस्तान्तरण गरिएको छ ।