इलामका तीनजना बिरामी बालबालिकालाई सुर्योदय समाज कोरियाको ४ लाख सहयोग

सम्बन्धित शीर्षकहरु

भारतमा सर्त सहित पसल खोल्न अनुमती

नयादिल्ली÷ भारतले कोरोना भाइरस कोभिड–१९० महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ ।

यूएईको प्रतियोगितामा नेपाली खेलाडीहरुलाई पदकैपदक

१५ मे, दुबई । गत मे ११ तारिखमा यहाँ आयोजित बुदोकन इन्टरनेसनल कराते च्याम्पियनसीपमा नेपाली टीमका खेलाडीहरूले १८ स्वर्ण, ७ रजत र ५ कास्य पदक हासिल गरेका छन् ।

मिस नेपाल नर्थ अमेरिका न्यूयोर्कमा हुने

अमेरिकाको न्यूयोर्कमा मिस नेपाल नर्थ अमेरिका हुने भएको छ । मे १२ तारिख न्यू योर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले मिस नेपाल नर्थ अमेरिका अगस्त ११ तारिखमा हुने जानकारी दिएका हुन् ।