संकल्पले दियो सहकारी शिक्षा, सुत्केरी संग पनि भेटघाट

सम्बन्धित शीर्षकहरु

टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

टिभीएस मोटर कम्पनीले मार्भल्स अभेन्जर्सबाट प्रेरितटिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ ।

छोटी भन्सार पुर्न स्थापना नहुँदा तस्कारी

माओवादी शसस्त्र द्धन्दका वेला बिस्थापित भएका रौतहटका छोटि भन्सार कार्यालयहरु पुर्न स्थापना नहुँदा तस्कारी मौलाएको छ । छोटी भन्सार कार्यालय स्थापना नहुँदा सिमा नजिक रहेका नेपाली व्यापारीहरु राजश्व तिरेर कारोबार गर्न सदरमुकाम गौरमा रहेको भन्सार कार्यालय पुग्नु पर्ने वाध्यता छ ।

रौतहटको चन्द्रपुरमा स्प्रीङ्ग एकुवा नामको पानी उधोग स्थापना

रौतहटको चन्द्रपुरमा निजि स्तरको लगानीमा पानी उधोग सञ्चालनमा आएको छ । चन्द्रपुर ९ स्थित डुमरिया मटिऔनमा हर्वोवेदा ग्रामोले मिनलर वाटर पानीको उधोग संञ्चालनमा ल्याएको हो । करिव ८० लाखको लागनीमा स्थानिय मनोज कुमार साह तथा कुन्दन कुमार सागरले स्प्रीङ्ग एकुवा नामको पानी उधोग स्थापना गर्नुभएको हो ।