बाल निकेतन प्रिमियर लिग सिजन २ सुरु

सम्बन्धित शीर्षकहरु

चन्द्रपुर उप–मेयर कप:  विराटनगर विजयी,  वालिङ्ग  र  बाँसगढी बराबरीमा

पहिलो खेलमा बाह्रविसे स्याङ्जाको वालिङ्ग नगरपालिका र बर्दियाको बाँसगढी नगरपालिका १–१ गोलको बराबरीमा रोकिएकाछन् ।

बाल निकेतनमा खेल सप्ताह सुरु

६५ औँ सहिद दिवसको अवसर पारेर आयोजना गरिएको सो खेल सप्ताहमा उद्घाटन विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले विद्यालयका खेल संयोजक जीवन बजगाइलाई बल हस्तातरण गरेर गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले खेलले सबैलाई स्वस्थ्य र फुर्तिलो राख्नुका साथै खेलकै माध्यमद्धारा समाज, नगर र राष्ट्रको नाम राख्न सकिन बताउनुभयो । 

प्याव्सन नगर स्तरिय खाे–खो प्रतियोगिताकाे फाइनलमा एभरग्रीन र जीवन ज्योति

चन्द्रपुर प्याव्सन नगर कमिटीको आयोजना एवम् जीवनज्योति गैडाटारको व्यस्थापनमा जारी प्याव्सन छात्रा खो–खो प्रतियोगितामा एभरग्रीन मावि बाल्चनपुर तथा जीवन ज्योति गैडाटार फाइनलमा पुगेका छन् ।