टीकाको उतम साइत बिहान १०ः१९ मा

सम्बन्धित शीर्षकहरु

मालपोत प्रमुख खोई ?

मलापोत कार्यालय तथा सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख कार्यालयमा अनुपस्थित हुने गरेको पाईएको छ । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले सोमबार विहान गरेको अनुगमनका क्रममा दुई सरकारी कार्यालयका कर्मचारी कार्यालयमा अनुपस्थित रहेको पाईएको हो । 

छठ पर्व बुधबारबाट शुरु

छठ पर्व आजदेखि शुरु भएको छ ।छठपर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिन्छ ।

गोली हानी हत्या

गोली हानी हत्या

Nov 12 2020 01 : 25am 30

रौतहटको लौकाहमा एक युवतिको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका ७ लौकाहाका रामअयोध्या साहको १८ बर्षिया छोरी अमृता कुमारी साहको हत्या भएको हो ।