चन्द्रपुर उद्योग बाणिज्य संघको असार ३२ गते निर्वाचन हुने, यस्तो छ निर्वाचन तालिका

सम्बन्धित शीर्षकहरु

रोपेको बिरुवा हुर्काउन उतिकै जिम्मेबार बन्न मेयर काफलेको आग्रह

७ औ सामुदायिक वन दिवशको अबसरमा पारेर सामुदायिक वन उपभोक्ता महासंघ चन्द्रपुर नगर कमिटिले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

माधब नेपाल सहितको सरकारले रौतहटको सयौ योजना काटयो—पुर्वमन्त्री साह

नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साहले नेकपा एकिकृत समाजबादी पार्टीका  अध्यक्ष माधब कुमार नेपाललाइ अब रौतहटका जनतालाइ बेबकुफ नबनाउन सुझाब दिएका छन ।

सबै प्रकारका औषधी उपलब्ध गराउने उदेश्यले चन्द्रपुर फार्मेसी खोलेका हौ—डा. चौधरी

रौतहटको चन्द्रगिाहपुर स्थित चन्द्रपुर अस्पताल प्रा.ली.ले चन्द्रपुर फार्मेसी सेवा संचालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै सो अस्पतालले फार्मेसी सेवाको सुरुवात गरेको चन्द्रपुर अस्पतालका डाईरेक्टर डा.शुभास कुमार चौधरीले बताएका छन् ।