काठमान्डौ ,२७ असोज//
सोमबार जेनजीसँग हुने भनिएको राष्ट्रपतिसहित प्रधानमन्त्री/मन्त्रीहरुको वार्ता नहुने भएको छ ।
राष्ट्रपति कार्यलयको फोन कुरेका जेनजी प्रतिनिधिले अहिलेसम्म कुनै खबर नआएको बताएका छन् ।
उता राष्ट्रप्रती कार्यलयले भने राष्ट्रपति अस्वस्थ भएपछि सोमबार बैठक नबोलाइएको बताएका छन् ।
राष्ट्रपतिको सचिवालय स्रोतका अनुसार अब एक दुईदिन पछि छलफलहुने छ।