काठमाणडौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ।
छापावाल सुन प्रततिोला ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पन िघटेर ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रततिोला ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
बहिीबार सुन प्रततिोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थयिो । यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य पन िघटेको छ। बहिीबार प्रततिोला ४ हजार ३ सय २५ रुपैयाँ रहेको चाँदी आज प्रततिोला १ सय २५ रुपैयाँले घटेर ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ६ सय १ रुपैयाँ नर्धिारण गरएिको छ।
महासंघले अन्तर्राष्ट्रयि बजारको मूल्यका आधारमा दैनकि रूपमा नेपाली बजारका लाग िसुन–चाँदीको मूल्य नर्धिारण गर्दै आएको छ।