काठमान्डौ,११ जेष्ठ//
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनायो ।प्रधानमन्त्री शाहले बोलाएको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।